१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
पूर्णप्रसाद न्यौपाने
२०७५ माघ ६ आइतबार १६:१५:००
Read Time : < 1 मिनेट
समाचार

ओखलढुंगाको रानीवनमा एक युवाको शव भेटियो

Read Time : < 1 मिनेट
पूर्णप्रसाद न्यौपाने
२०७५ माघ ६ आइतबार १६:१५:००

ओखलढुंगाको रानीवनमा एक युवाको शव भेटिएको छ । जिल्लाको चम्पादेवी गाउँपालिका-१० रानीवनमा आइतबार एक युवा मृत अवस्थामा भेटिएका हुन् । अनुहारसहित शरिरका विभिन्न भागमा चोट लागेको अवस्थामा अन्दाजी १६ वर्षको युवाको शव भेटिएपछि प्रहरीलाई खबर गरिएको वडा अध्यक्ष उज्जन बुढाथोकिले जानकारी दिए । 

शव भेटिएको ठाँउमा प्रहरी पुगेर अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । शवको पहिचान हुन सकेको छैन ।