लामिछाने नेतृत्वको उच्चस्तरीय संयन्त्रलाई निरन्तरता दिने सर्वदलीय बैठकको निर्णय

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

रास्वपा सभापति रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रले निरन्तरता पाएको छ। बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले यसअघिकै संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको हो।

संयन्त्रका सदस्यमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीका तर्फबाट शीर्ष तथा महत्त्वपूर्ण नेतृत्वको प्रतिनिधित्व रहनेछ।

सुझावित समाचार