१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १४:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाल कम्युनिष्ट पार्टी स्थायी समितिकाे बैठक सुरू 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १४:१२:००

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरु भएकाे छ । बैठमा सरकारकाे समिक्षा लगातका विषयमा छलफल गरिने बताइएकाे छ।  शनिबारकाे बैठकले प्रदेश कमिटी सदस्यहरूकाे नाम अनुमाेदन गर्नेछ । बैठकमा जनवर्गीय संगठनकाे एकताका सन्दर्भमा छलफल गर्ने भनिएकाे छ ।

यासअघि बसेकाे स्थायी कमिटी बैठकमा दुर्इ अध्यक्षले अाफ्नाे धारणा राखेका थिए । यसपटककाे बैठकमा भने स्थायी समिति सदस्यले पनि अाफ्नाे धारणा राख्नेछन् ।