कर्मचारी ट्रेड युनियन खारेज नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सर्वाेच्च अदालतले ट्रेड युनियन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सर्वाेच्चको संवैधानिक इजलासले बहुमतका आधारमा यस्तो आदेश दिएको हो। 

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुँयालले अल्पकालीन अन्तरिम आदेश दिँदै ६ जेठमा अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएका हुन्। 
त्यस्तै, न्यायाधीशहरू शारंगा सुवेदी र विनोद शर्माको इजलासले भने अल्पकालीन अन्तरिम आदेश आवश्यक नभएको भन्दै फरक मत राखेका छन्। 

यस्तो छ आदेश:

सुझावित समाचार