१३ औँ संस्करणको नेपाल ट्याटु कन्भेसन (तस्बिरहरू)

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

१३ औँ संस्करणको 'नेपाल ट्याटु कन्भेसन' ललितपुरको हेरिटेज गार्डेनमा चलिरहेको छ। शुक्रबारदेखि सुरु भएको ट्याटु कन्भेन्सन भोलिसम्म चल्नेछ। यो संस्करणमा २५० भन्दा बढी आर्टिस्टको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

यो वर्ष करिब २५० आर्टिस्टको सहभागिता छन्, जसमा स्वदेशी आर्टिस्ट ४० प्रतिशत र ६० प्रतिशत विदेशी छन्।

सुझावित समाचार