वसन्त ऋतुसँगै चेरी फूलले सिँगारियो काठमाडौं (फोटोफिचर)

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

वसन्त ऋतुको आगमनसँगै काठमाडौंका विभिन्न स्थानहरू चेरी फूलले सिँगारिन थालेका छन्। सिनामंगल क्षेत्रमा चेरी फूल फुलेपछि वातावरण अझ आकर्षक बनेको छ। उपत्यकाका सडक किनारा तथा पार्कहरूमा चेरी फुलेपछि सहरको सुन्दरता थप बढेको देखिन्छ।

सुझावित समाचार