केही दिनयता काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर बढेको छ। प्रदूषणले वायु गुणस्तरलाई अस्वस्थकर बनाएको छ।
‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई)का अनुसार आज काठमाडौं विश्वका बढी प्रदूषित सहरको तेस्रो नम्बरमा छ। दिउँसो २ः५५ बजेको तथ्यांकअनुसार यहाँको वायु प्रदूषण १७६ एक्युआई छ।
हेर्नुस् तस्बिरहरू :
2026-03-10-02-40-06.jpeg)
2026-03-10-02-40-01.jpeg)
2026-03-10-02-39-56.jpeg)
2026-03-10-02-39-51.jpeg)
2026-03-10-02-39-46.jpeg)
2026-03-10-02-39-41.jpeg)
2026-03-10-02-39-34.jpeg)
2026-03-10-02-39-27.jpeg)