नयाँ संसद् भवन निर्माणकाे चटाराे [तस्बिरहरू]

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भई नयाँ जनप्रतिनिधिहरू चुनिएर आउने क्रम जारी रहँदा सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माणले भने पूर्णता पाउन सकेको छैन।

नयाँ संसद्को पहिलो बैठक आफ्नै भव्य भवनमा बसाल्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिए पनि मुख्य हलको काम भने बाँकी नै छ। संसद् सचिवालयका अनुसार बैठक सञ्चालन गर्न हाललाई विकल्पका रूपमा बहुउद्देश्यीय हलको काम सक्ने गरी तीव्रता दिइएको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार