जेन-जी विद्रोहपछि हुन लागेको निर्वाचनमा देशैभरि उत्साहका साथ मतदान भइरहेको छ। नयाँ मतदातादेखि बृद्धबृद्धाहरूसम्म मतदानस्थलमा पुगेका छन्।
शारीरिक रूपमा असक्त व्यक्तिहरूसमेत ह्विलचेयरमा गएर मतदान गरेका छन्।
काठमाडौंको राम मन्दिरस्थित मतदानस्थलमा एक अशक्त महिला ह्विलचेयरमा मतदान गर्न पुगिन्। मतदानस्थल अपांगमैत्री नहुँदा उनलाई सुरक्षाकर्मीले बोकेर मतदान गर्ने स्थानसम्म लगे।
फोटोफिचर





