पूर्वपछि पश्चिमका जिल्लामा बालेनको क्रेज (तस्बिरहरू)

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

चुनावी दौडधुपका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह पश्चिमका जिल्ला पुगेका हुन्। सोमबार उनी नेपालगन्ज हुँदै बर्दिया पुगेका छन्। उनी कैलाली, कञ्चनपुर, डडेल्धुरा हुँदै अछामसम्म पुग्ने कार्यक्रम छ। 

बाँके र बर्दियामा बालेनले स्वागत गर्नेको ठुलो भिड लागेको थियो। खासगरी ठुलो संख्यामा युवा वर्ग उनलाई भेट्न पुगेका छन्। ती जिल्लामा उनले रास्वपाका उम्मेदवार तथा नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। 

रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेनले गत साता पूर्वी पहाडमा ६ दिन बिताएका थिए। पूर्वी जिल्लामा पनि उनको क्रेज देखिएको थियो। 

सुझावित समाचार