काठमाडौंको क्षेत्र नम्बर ५ मा नेकपा(एमाले)ले ईश्वर पोखरेललाई उठाउने निर्णय गरेको छ। यसअघिको निर्वाचनमा पनि पोखरेल सो क्षेत्रबाट एमालेको उम्मेदवार थिए।
सो क्षेत्रबाट कांग्रेसले अझै निर्णय गर्न सकेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले भने सस्मित पोखरेललाई टिकट दिएको छ।
काठमाडौं ५ मा एमालेले ईश्वर पोखरेललाई उठाउने
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
सुझावित समाचार
शनिबार १० बजेसम्मका प्रमुख १० खबर
टेन्टभित्रै बित्यो भेरीका १४ परिवारको दसैँ, पहिरोले खोसेको घर फर्किने प्रतीक्षामा दसैँको टीकाका दिन गाउँघरमा आफन्तको जमघट, …
विश्व भोकमरी सूचकांकमा नेपालको सुधार, १२२ देशमध्ये ७२औँ स्थानमा
काठमाडौं । विश्व भोकमरी सूचकांक (जिएचआई) २०२६ अनुसार नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। प्रतिवेदनले नेपालमा भोकमरीक…
मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन जाँदै
काठमाडाैं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्…
बाँकेमा दुई कार ठोक्किँदा एकजनाको मृत्यु, ६ घाइते
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका– १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा कार एक–आपसमा ठोक्…
एकैदिन देशका ६ जिल्लामा सवारी दुर्घटना, ६ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न ६ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकैदिन ६ जनाको मृत्यु भएको छ। रुपन्देही, नवलपरासी, …
आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा मौसम प्रभावित हुन सक्ने
काठमाडौं । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको छ। यसका कारण आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभि…