
गत भदौ २४ गते जेन–जी आन्दोलनमा ध्वस्त भएको स्वास्थ्य मन्त्रालय सरसफाइको काम हुँदैछ ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलनको क्रममा स्वास्थ मन्त्रालय र माइतीघर मण्डलामा भवन आगजनी तोडफोड र ध्वस्त भएका संरचनाहरू सरसफाई गरिरहेको छ । तस्बिरमा जे देख्यौँ: