मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनावका लागि बजेट व्यवस्था गर्ने अर्थमन्त्रीकाे पहिलाे निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४४:oo

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।

उनले पदभार ग्रहण गरेसँगै चुनावका लागि बजेट व्यवस्था गर्ने निर्णय गरेका छन् । मन्त्री खनालले पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नु छ, निर्वाचन गर्नु छ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’