मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
संजित परियार काठमाडाैं
२o८२ भदौ ३ मंगलबार १८:१७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

गौर हत्याकाण्ड : जसपा नेपालनिकट विद्यार्थी संगठनको विराेध प्रदर्शन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार १८:१७:oo

जसपा नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन नेपालले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगरेपछि सरकारले सर्वोच्च अदालतमार्फत पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि षड्यन्त्र गरेको आरोप लगाउँदै संगठनले प्रदर्शन गरेको हो।

रौतहटको गौरमा झन्डै १९ वर्षअघि २७ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डका विषयमा छानबिन गर्न सर्वोच्च अदालतले सोमबार परमादेश दिएको छ। उक्त आदेशको विरोधमा जसपा नेपालको विद्यार्थी संगठनले मंगलबार प्रदर्शन गरेको हो।

हेर्नुस् तस्बिरहरू :