मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १३ मंगलबार o९:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा आइसक्रिम उत्पादनसम्बन्धी रूपान्तरण कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार o९:३४:oo

नेपाल–इटाली उद्योग वाणिज्य संघ र लाइफ क्रिम मेसिनरिजको सहकार्यमा नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगविज्ञ, उद्यमी र सरोकारवालाको सहभागिता थियो ।

इटालीका प्रमुख ब्रान्ड लाइफ, टेक्नोइस, प्याकिन्ट र कोल्डकारले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधि प्रदर्शन गरेका थिए । यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुवात गर्नुका साथै नेपाल–इटालीबिचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाएको संघले जनाएको छ ।