१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
२o८२ असार २० शुक्रबार १o:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माछा मार्न गएका युवकलाई गोहीले मार्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १o:o५:oo

बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ। यो बिहीबार रातिको घटना हो। चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका– ८, चित्रसारीका २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो।

माझी बिहीबार राति एकजना साथीका साथ  माछा मार्न गएका थिए।