१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025
२o८२ जेठ २७ मंगलबार १o:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कार्लोसलाई पाँचौँ ग्रान्डस्लाम उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १o:५८:oo

साबिक विजेता कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको उपाधि रक्षा गरेका छन् । अल्काराजले फाइनलमा यानिक सिनरलाई पाँच घण्टा २९ मिनेटमा हराउँदै करिअरकै पाँचौँ ग्रान्डस्लाम उपाधि जितेका हुन् ।

फ्रेन्च ओपनमा म्याच प्वाइन्ट रक्षा गर्ने अल्काराज दोस्रो खेलाडी बनेका छन् । उनले समग्रमा फाइनल खेल ४–६, ६–७, ६–४, ७–६ र ७–६ ले जितेका हुन् ।