१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २७ मंगलबार १o:४o:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १o:४o:oo

सन् १९४० : इटलीका तत्कालीन शासक बेनिटो मुसोलिनीले फ्रान्स र बेलायतविरुद्ध युद्धको घोषणा गरे । योसँगै इटली औपचारिक रूपमा दोस्रो विश्वयुद्धमा प्रवेश गर्‍यो ।

सन् १९३६ : रुसी एनिमेसन स्टुडियो सोयुजमल्ट फिल्मको स्थापना । उक्त फिल्म स्टुडियोले कुल १५३० चलचित्र उत्पादन गर्‍यो ।

सन् १९६७ : ६ दिनदेखि जारी सशस्त्र द्वन्द्व अन्त्य गर्दै इजरायल र सिरियाले संयुक्त राष्ट्र संघको मध्यस्थतामा युद्धविराम पालना गर्न सहमत भए । इजरायलले अघिल्लो दिन गोलान हाइट्स कब्जा गरेको थियो ।

सन् १९८५ : एक हजार ९९ दिनको ‘अकुपेसनपछि इजरायली सेना लेबनानबाट फर्कियो ।

सन् १९९९ : कोसोभो युद्धको अन्त्य भयो । नाटोको बृहत् बम आक्रमण अभियानपछि विवादित क्षेत्रबाट आफ्ना सेना फिर्ता गर्न सर्बियाका तत्कालीन राष्ट्रपति सोलबोदान मिलोसेभिक 
सहमत भए ।