१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
अमुल थापा काठमाडाैं
२o८२ जेठ १९ सोमबार o९:२७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यातायात व्यवसायीको आन्दोलनले सर्वसाधारणलाई सास्ती (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार o९:२७:oo

गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेशले रातो नम्बर प्लेटका चारपांग्रे सवारीसाधनलाई पनि राइड सेयरिङको अधिकार दिने गरी राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, ०८२ पारित गरेको थियो । उक्त ऐन खारेजीलगायतका माग राख्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीको आन्दोलनका कारण यात्रुहरूले सास्ती खेपेका छन् । काठमाडौं उपत्यकामा देखिएका केही दृश्यः

 

 

 

 

छुटाउनुभयो की ?