१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १८ आइतबार १o:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसबिआई  बैंकको डिसिइओमा विकास आनन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार १o:५७:oo

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा विकास आनन्द नियुक्त भएका छन् । उनको यो जिम्मेवारी १३ जेठदेखि लागू भइसकेको बैंकले जनाएको छ ।

डिसिइओ हुनुअघि उनले प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । यस नियुक्तिसँगै आनन्दले बैंकको डिसिइओसँगै प्रमुख सञ्चालन अधिकृतको समेत जिम्मेवारी सम्हाल्नेछन् ।