१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं ।
Invalid date format १९:२३:oo
Read Time : < 1 मिनेट
समाचार

शिक्षकसँगको वार्ता सकारात्मक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं ।
नयाँ पत्रिका
Invalid date format १९:२३:oo

करिब एक महिनादेखि आन्दोलनरत शिक्षकसँगको वार्ता सकारात्मक भएको सरकारी पक्षले जनाएको छ । शिक्षामन्त्री रघुजी पन्तका अनुसार वार्ता सहमतिको दिशामा अघि बढेको छ।

बुधबार शिक्षा मन्त्रालयमा वार्ता भएको थियो। जसमा सरकारी पक्षले शिक्षकले राखेका नौ बुँदे माग मन्त्रिपरिषद्मा लगेर पास गर्ने सहमति गरेका छन्। मन्त्रिपरिषद्ले निर्णय गरेपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।

यद्यपी शिक्षक महासंघले भने मन्त्रिपरिषद्को निर्णय कुरेपछि मात्र आन्दोलनको शैलीबारे निर्णय गर्ने बताएका छन्। साथै छलफलमा असार महिनाभित्र शिक्षा मन्त्रालय संसदमा पेश गर्ने विषयमा पनि सहमति भएको छ।