१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

४.६१ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारी अनुमान, अर्थतन्त्रको आकार ६१.०७ खर्ब पुग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष ०८१/८२ मा ४.६१ प्रतिशत (उपभोक्ता मूल्यमा) पुग्ने प्रारम्भिक अनुमान गरेको छ। कार्यालयले बुधबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको हो। जसअनुसार अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ। 

हालको आधार वर्ष ०६७/६८ हो। सबै क्षेत्रको आर्थिक गतिविधि सामान्य रूपले सञ्चालन हुने कार्यालयको अनुमान छ। यो चालू आवको ६ देखि नाै महिनाको तथ्यांकको आधार मानेर गरिएको अनुमान हो।