१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १७ बुधबार २o:२३:oo
Read Time : < 1 मिनेट
समाचार

शिक्षकका मागको विषयमा निर्णय गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार २o:२३:oo

शिक्षकका मागका सम्बन्धमा निर्णय गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। आन्दोलरत शिक्षकले राखेका नौबुँदे मागका सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो। 

बुधबार भएको वार्तामा सहभागी मन्त्रीहरूले नौबुँदाका सन्दर्भमा मन्त्रिपरिषद्बाट निर्णय गर्ने प्रतिबद्धता जनाएका थिए। मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनको तयारी गरिएको छ।