१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागार लगियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:२६:oo

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले  पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ । टीकापुरसम्बन्धी मुद्दाको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको र डिल्लीबजार कारागार चलान गरिएको काठमाडौं परिसरका एसपी अपिलराज बोहराले बताए।