१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १३ शनिबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख १३ शनिबार १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरमा आइतबार शोक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख १३ शनिबार १७:१८:oo

काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने भएको छ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौं नगर पञ्‍चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले शोक बिदा दिने निर्णय गरेको हो ।

लामो समयदेखि प्रोस्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको गए राति सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।