१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ११ बिहीबार ११:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका १२१ डिएसपीको सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार ११:४९:oo

नेपाल प्रहरीका १२१ डिएसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको बुधबार बसेको बैठकको निर्णयअनुसार १२१ डिएसपी सरुवा भएको हो।

बैठकले जो–जसलाई जहाँ खटाइएको छ त्यहाँ जान अनुरोधसमेत गरेको छ। सरुवा हुने प्रहरीले वैशाख महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने जनाइएको छ ।