संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा तथा गरेको छ। प्रशासनका तथा इन्जिनियरीङ तथा कृषि सेवाका सहसचिवको जिम्मेवारी हेरफेर भएको हो ।
हालै बढुवा भएर जिम्मेवारी नपाएका सहसचिवहरुको पदस्थापन गरिएको छ।
सरुवा सूचीः
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।