मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Monday, 31 August, 2026
२o८१ फाल्गुण १० शनिबार २१:३४:oo
Read Time : < 1 मिनेट
समाचार

मधेशी श्रमिकको समस्या बुझ्न उपेन्द्र यादव दुबई पुगे  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार २१:३४:oo

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र उपेन्द्र यादव दुबई पुगेका छन्। मधेशी श्रमिकका समस्या बुझ्न र होली मनाउन यादव दुबई गएका हुन्। 

उनी शनिबार साँझ दुबई पुगेको जसपा नेपालका केन्द्रीय सदस्य डा. बबीसिंह यादवले जानकारी दिए। उनले भने, ‘अध्यक्ष यादव साँझ आउनुभएको छ, राति १०  बजेदेखि मधेशी एकता समाजको आयोजनामा मधेशी समुदायको समस्या समाधानबारे अन्तर्क्रिया हुनेछ।' अन्तर्क्रियामा दुबईमा कार्यरत मधेशी श्रमिकको सहभागिता रहने उनले बताए। भोलि होली मिलन समारोहमा पनि यादव सहभागी हुनेछन्।