मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
संजित परियार काठमाडौं
२o८१ माघ ३० बुधबार १७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मेलम्चीको पाइप फुटेर निस्किएको पानीले बबरमहलको बस्ती पनि जलमग्न (तस्बिरहरू) 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार १७:oo:oo

काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि बबरमहलको बस्तीसमेत जलमग्न भएको हो। वनपरिसरपछाडि रहेको बस्तीका घरमा पानी छिरेको छ। डुबानका कारण पसलहरूमा क्षति भएको छ।

स्थानीयलाई सघाउन सेनासहित सुरक्षाकर्मी खटिएका छन्।  

तस्बिरहरूः