मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ११ शुक्रबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ माघ ११ शुक्रबार २२:११:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हमासले थप चार इजरायली महिला बन्धकलाई रिहा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ माघ ११ शुक्रबार २२:११:oo

युद्धविरामको सहमति अनुसार हमासले थप चार महिला इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ ।

हमासले चार जना महिलालाई रिहा गर्ने भएको छ । बिबिसीका अनुसार हमासले २० वर्षीया करिना एरिभ,  २० वर्षीया डेनियल गिल्बोआ, २० वर्षीया नामा लेवी र १९ वर्षीया सिपाही लिरी अल्बागलाई रिहा गर्ने भएको छ ।

इजरायलले चार महिलाको बदलामा १८० प्यालेस्टाइनी कैदीलाई रिहा गर्ने भएको छ । 

इजरायलसँग भएको युद्धविराम सम्झौतापछि हमासले गत आइतबार तीन महिला रोमी गोनेन, एमिली दमारी, र डोरोन स्टेनब्रेचरलाई रिहा गरेको थियो । यसको बदलामा इजरायलले ९० प्यालेस्टाइनी कैदीलाई रिहा गरेको थियो । 

हमासले आउदो पाँच सातामा रिहा गर्ने २६ इजरायली बन्धकको बारेमा समेत जानकारी दिने बताइएको छ ।