मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Saturday, 28 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १२ शुक्रबार २o:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

महानगरको निर्देशनपछि काठमाडौंका २० विद्यालय नेपालीपन झल्कने गरी नाम फेर्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार २o:o३:oo

काठमाडौं महानगरपालिकाको निर्देशनपछि २० वटा विद्यालयले नेपालीपन झल्कने गरी नाम फेर्ने प्रक्रिया अघि बढाएका छन्। १८ निजी र दुई गुठीअन्तर्गतका विद्यालयले नाम फेर्न लागेका हुन्। 

काठमाडौं महानगरपालिकाले एक वर्षअघि नै विदेशी नाम राखेका विद्यालयहरूलाई नेपालीपन झल्कने गरी नाम राख्न निर्देशन दिएको थियो । निर्देशन कार्यान्वयन नगर्नेलाई कारबाहीको चेतावनीसमेत दिइएको थियो। सोही निर्देशनअनुसार २० विद्यालयले नाम फेर्न महानगरको शिक्षा विभागमा निवेदन दिएका छन्। महानगरले त्यसउपर सूचना प्रकाशन गरी नाम परिवर्तनलाई आधिकारिता दिन लागेको छ। महानगरपालिकाका मेयर बालेन शाहकै निर्देशनअनुसार महानगरभित्रका विद्यालयको नाम फेर्न लगाइएको हो।

यी हुन् नाम फेर्न लागेका विद्यालय–