Skip This
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Saturday, 25 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २३ आइतबार १२:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १२:४१:oo

अमेरिकाको दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्।

अमेरिकी राजदूतावासले उनी काठमाडौं आइपुगेको पुष्टि गरेको छ। लु अमेरिकी विदेश मन्त्रालयमा दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन्।

उनले शीर्ष नेता र नागरिक समाजका अगुवाहरूसँग भेटवार्ता गर्ने तथा वातावरण संरक्षण, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासका प्रमुख क्षेत्रहरूमा सहयोग अघि बढाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।