१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार १६:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यागमन विभागको महानिर्देशकमा रिजाल, पौडेल चितवनको सिडिओ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १६:४४:oo

गृह मन्त्रालयले दुई सहसचिवलाई जिम्मेवारी तोकेको छ।

मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा गोविन्द रिजाललाई जिम्मेवारी दिएको छ। यसअघि महानिर्देशक रहेका कोषहरि निरौलालाई हालै सरुवा गरेपछि त्यहाँ रिजाललाई ल्याइएको हो । 

त्यस्तै, अर्का सहसचिव प्रकाश पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। दुवै सहसचिव केही महिनायता गृह मन्त्रालयमा जिम्मेवारीविहीन थिए।