१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार १२:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा मृतकको संख्या ५४ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १२:४७:oo

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी काभ्रेमा मृत्यु हुनेको संख्या ५४ पुगेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म बाढिपहिरोमा परी ५४ जनाको ज्यान गएको छ भने अझै ६ जना बेपत्ता छन्। 

बाढिपहिरोमा परी घाइते हुनेको संख्या ५२ रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको धुलिखेल अस्पतालमा र केहीको काठमाडौंमा उपचार भइरहेको छ।

केही उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ। हालसम्म बाटोमा अलपत्र परेका ५७३ जनाको उद्धार भएको छ।