१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ८ मंगलबार
  • Thursday, 01 May, 2025
एजेन्सी लेबनान
२o८१ असोज ८ मंगलबार १४:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लेबनानको हिजबुल्लाहगढमा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ४९२ पुग्यो

Read Time : < 1 मिनेट
एजेन्सी, लेबनान
नयाँ पत्रिका
२o८१ असोज ८ मंगलबार १४:३७:oo

लेबनानमा सोमबार भएको इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४९२ पुगेको छ । लेबनानको  स्वास्थ्य मन्त्रालयका अनुसार  ३५ बालबालिकासहित कम्तीमा ४९२ जनाको मृत्यु भएको हो ।  

यो अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएयता सीमापार हिंसाको सबैभन्दा घातक दिन थियो । अरब मुलुकहरूले करिब एक वर्षयता नदेखिएको स्तरमा तीव्र भएको हिजबुल्लाहसँगको बढ्दो शत्रुताका लागि इजरायलको कडा निन्दा गरेका छन् ।

हमास र अन्य प्यालेस्टिनी लडाकुहरूले हिजबुल्लाह र इरान समर्थित अन्य समूहलाई समावेश गर्दै इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि युद्ध सुरु भएको हो ।