Skip This
प्रस्तावित प्रधानन्यायाधीश र प्रस्तावित दुई राजदूतविरुद्ध उजुरी आह्वान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३ बिहीबार १३:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रस्तावित प्रधानन्यायाधीश र प्रस्तावित दुई राजदूतविरुद्ध उजुरी आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १३:४१:oo

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध उजुरी आह्वान गरेको छ। 

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले राउतसँगै अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित सेवा लम्सालविरुद्ध उजुरी आह्वान गरेको छ।

सभापति ईश्वरी न्यौपानेका अनुसार सरकारबाट सिफारिस तीनैजनाविरुद्ध संसदीय सुनुवाइ गर्न १० दिने उजुरी आह्वान गरिएको हो।