Skip This
सानिमा बैंकका ग्राहकले दुसित प्रिन्सेसमा छुट पाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २८ शुक्रबार o६:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकका ग्राहकले दुसित प्रिन्सेसमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार o६:२८:oo

सानिमा बैंकका ग्राहकले दुसित प्रिन्सेस होटेलमा छुट पाउने भएका छन् । बैंकका ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट पाउनेछन् । 

छुट पाउन ग्राहकले बैंकको भिसा डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । सोबापत होटेलको खानालगायतका सेवामा १५ प्रतिशतको छुट प्राप्त हुनेछ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै आएको  जनाएको छ ।