१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खैरो हेरोइनसहित दार्चुलाबाट तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार १५:o३:oo

दार्चुलामा खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन्। शैल्यशिखर नगरपालिका– ९ गोकुलेश्वरबाट वीरेन्द्र चन्द, जगदीश कोली र सुरज महर खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

शुक्रबार राति साढे ८ बजेको समयमा मोटरसाइकलमा सवार उनीहरू ९८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।