मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Monday, 03 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ११ मंगलबार १६:३३:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

प्रवासी नेपाली मञ्च अस्ट्रियाको अध्यक्षमा बाबा राजेश्वरी थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १६:३३:oo

नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च अस्ट्रियाको सातौँ अधिवेशनले अध्यक्षमा बाबा राजेश्वरी थापालाई चयन गरेको छ।

आइतबार भियनामा सम्पन्न मञ्चको सातौँ अधिवेशनले थापालाई अध्यक्ष चयन गरेको हो। थापा यसअघि सचिव र हाल पर्यटन बोर्डका लागि मानार्थ पर्यटन जनप्रतिनिधिसमेत हुन्।

मञ्चको उपाध्यक्षमा दिनेश बैदवार क्षेत्री, सचिवमा कृष्णकुमार श्रेष्ठ तथा सदस्यहरूमा कृष्णदत्त भट्ट (केडी), आर्थिक विभाग प्रमुखमा अनिता श्रेष्ठ, भावना प्रसाईं तथा एलिजा श्रेष्ठसहितको नयाँ कार्यसमिति सदस्य निर्वाचित भएका छन्।

सो अवसरमा मञ्चले सामाजिक अभियन्ता रामबहादुर विश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गरेको थियो।