मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १३:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसकाे नाराबाजीबीच प्रधानमन्त्रीले गरे नीति तथा कार्यक्रम टेबुल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १३:oo:oo

कांग्रेसकाे नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम टेबुल गरेका छन्।मंगलबारकाे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम टेबुल गरेका हुन्। 

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रम टेबुल गर्न अनुमति दिएपछि कांग्रेसका सांसद उठेर वेल घेराउ गर्न आएपछि धकेलाधकेल भएको छ।