१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Sunday, 06 July, 2025
२o८१ जेठ ८ मंगलबार ११:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकको विनाधितो फोन लोन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार ११:५३:oo

 कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टलाई विनाझन्झट कुमारी मोबाइल बैंकिङ एपमार्फत फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न एपबाटै लिन सक्ने जनाएको छ ।

यस सुविधाबाट घरेलु, साना तथा मझौला उद्यमीको वित्तीय कारोबार डिजिटल माध्यममा आकर्षित हुने तथा उद्यमीको वित्तीय पहुँचमा समेत विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।