१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Thursday, 20 June, 2024
२o८१ जेठ ८ मंगलबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकको विनाधितो फोन लोन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार ११:५३:oo

 कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टलाई विनाझन्झट कुमारी मोबाइल बैंकिङ एपमार्फत फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न एपबाटै लिन सक्ने जनाएको छ ।

यस सुविधाबाट घरेलु, साना तथा मझौला उद्यमीको वित्तीय कारोबार डिजिटल माध्यममा आकर्षित हुने तथा उद्यमीको वित्तीय पहुँचमा समेत विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

ad
ad
ad
ad