मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाकाे बैठक २ बजेलाई सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:४२:oo

प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेसम्मलाई सरेको छ। बिहान ११ बजे बोलाइएको बैठक २ बजेलाई सारिएको संसद् सचिवालयले जनाएको छ।

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष सहमत भएपछि कांग्रेस संसद् खुलाउन लचक भएको छ।

यद्यपि, छानबिन समिति गठनसम्बन्धी कार्यदलको टिओआरमा सहमति नभएसम्म बैठक नचलाउन कांग्रेसले आग्रह गरेपछि बैठक सारिएको हो।