फास्ट ट्रयाकअन्तर्गत लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

काठमाडौं–निजगढ फास्ट ट्रयाक सडकअन्तर्गत एउटा सुरुङमार्गको शुक्रबार ‘ब्रेक थ्रु’ भएको छ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यस सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो।

मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन एक हजार ६ सय ३३ मिटर लम्बाइ रहेको सुरुङमार्गको ब्रेक थ्रु भएको नेपाली सेनाले जनाएको छ।

सुझावित समाचार