सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी नियुक्त भएका छन्।
नेकपा एमाले नेता सोडारीलाई समर्थन गर्न तयार भएपछि उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।