१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
अमुल थापा काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

टोखा बिस्का: जात्रा : नारायण पोखरीमा खट महास्नान [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:२७:oo

काठमाडौंको टोखामा मनाइने बिस्का (बिस्केट) जात्राको अवसरमा सोमबार खट महास्नान सम्पन्न भएको छ।

जात्राको तेस्रो दिन आज टोखास्थित नारायण पोखरीमा विभिन्न देवीदेवताका खटलाई महास्नान गराइएको हो। आजको जात्रालाई गहना खोज्ने जात्राको रूपमा समेत लिइन्छ।

हेर्नुहाेस् तस्बिरहरू :

ad
ad