१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

माइती नेपालको ३२औँ स्थापना दिवसमा वाकाथन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o२:oo

माइती नेपालको ३२औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा वाकाथन आयोजना गरिएको छ । 

‘जर्नी टु जस्टिस : स्टप ह्युमन ट्राफिकिङ’ भन्ने नाराका साथ वाकाथन आयोजना गरिएको हो । 

माइती नेपालको कार्यालय पिंगलास्थानबाट सुरु भएको वाकाथन एअरपोर्ट गेट–सिनामंगल–पुरानो बानेश्वर–गौशाला हुँदै पुनः माइती नेपालको मुख्यालयमा आएर टुंगिएको थियो । 

ad
ad