१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्सका ग्राहकले स्काई वाकमा १० प्रतिशतसम्म छुट पाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५१:oo

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले वोन्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काई वाकमा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौतापत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार बैंकका कार्डवाहक ग्राहकले स्काई वाकको टिकट खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउने बताइएको छ । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताएको छ । 

ad
ad