१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शिक्षा समितिका नवनियुक्त सभापति थापाले लिए शपथ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:४३:oo

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका नवनियुक्त सभापति अम्मरबहादुर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

११ भदौमा सभापति निर्वाचित भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेपछि रिक्त पदमा बुधबार निर्विरोध निर्वाचित भएका थापाले सभामुख देवराज घिमिरेबाट शपथ लिएका हुन्। 

समिति सभापतिमा दैलेख १ बाट निर्वाचित एकीकृत समाजवादीका सांसद थापाको एकल उम्मेदवारी परेको थियो। माओवादीका देवेन्द्र पौडेलको प्रस्तावमा उम्मेदवार बनेका थापालाई एमालेकी दीपा शर्माले समर्थन गरेकी थिइन्।

ad
ad