१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकार र लघुवित्त संघर्ष समितिबीच वार्ता जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४२:oo

लघुवित्त संघर्ष समितिसँग अर्थ मन्त्रालयमा वार्ता जारी छ। वित्तीय क्षेत्र समन्वय महाशाखाका प्रमुख नारायण रिसालको संयोजकत्वको वार्ता समितिले अहिले वार्ता गरिरहेको हो।

गत साउनमा गठित यो समितिले विगतमा पनि वार्ता गर्दै आइरहेको थियो। तर, समस्या समाधान हुन सकिरहेको छैन। लघुवित्त वित्तीय संस्थाबाट अस्वाभाविक रूपमा ऋण प्रवाह भएकाले त्यसको ऋण तिर्न नसक्ने अवस्थामा लघुवित्तका सदस्यहरू पुगेका छन्।

त्यस्तै, कतिपय ऋणीले एकभन्दा बढी लघुवित्तबाट ऋण लिँदाको परिणाम अहिले समस्या देखिएको लघुवित्तको समस्याबारे नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको थियो।

ad
ad