१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १२:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई कांग्रेसले पनि मत देओस् : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:o९:oo

एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरेका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसलाई यस्तो आग्रह गरेका हुन् । 

‘विगतमा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा कांग्रेस हतारिएर विश्वासको मत दिन दौडिएको थियो,’ ओलीले भने, ‘अहिले पनि प्रधानमन्त्री प्रचण्ड नै हुनुहुन्छ । हिजोसम्म उहाँहरूले समर्थन गर्नुभएकै हो । त्यसैले आज पनि उहाँलाई मत दिँदा हुन्छ ।’

ad
ad